(Monday, 22 July, 2019)

आजको अर्थ

author posts

विप्लव दुई कार्यकर्ता पक्राउ

साउन ६, २०७६

नेत्रविक्रम चन्द समूहका दुई नेता पक्राउ परेका छन् । हिमा गाउँपालिका–७ धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका–२ कालीकोटका युवा सङ्गठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई आज बिहान प्रहरीले पक्राउ गरे...

१० नेपाली विधार्थी थाईल्याण्डबाट उद्दार

साउन ६, २०७६

थाईल्याण्ड – थाईल्याण्डमा रहेको नेपाली राजूुतावासले १० नेपाली विधार्थीको उद्दार गरेको छ । काठमाडौँको बाघबजार मा रहेको अब्रोड स्टडिज कन्सल्टेन्सीले थाईल्याण्डको बैंकक स्थित International Hotel and Airlines Business School (I-HABS)  कलेजमा Food and Bever...

आरजुका कारण केसीमाथि आइलाग्यो आपत, सम्पत्ति शुद्धिकरणमा को को पर्दैछन् ?

साउन ६, २०७६

काठमाडौं – सुर्यबहादुर केसीलाई धेरैले व्यवसायीको रुपमा चिन्छन् । उनी व्यवसायीसँगै राजनीतिक कार्यकर्ता पनि हुन् । पञ्चायकताकाल भरी पञ्चायको सेवा गरेका, चन्दा दिएका र पञ्चायतको आवरणमा उठती धन्दा चलाएका केसी पछिल्लो सयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्...

‘नेपाल स्टक’ : अब पोर्टफोलियो ट्र्याकिङ सित्तैमा !

साउन ६, २०७६

काठमाडौँ – अब शेयर बजारको बारेमा बुझ्नकालागि धेरै सजिलो भएको छ । नेपाल शेयर बजारमा भइरहेको उत्तारचढावको जानकारी अब मोबाइलमा नै आउने भएको छ । साथै यस एपमा सित्तैमा पोर्टफोलियो बनाएर दैनिकरुपमा आफ्नो शेयर को जानकारी लिन पाइने भएको छ ।  जिनियस...

थाहा पाउनुहोस् , कुन सपनाको फल कस्तो हुन्छ ?

साउन ६, २०७६

एजेन्सी – हामीले दैनिकजसो केही न केही सपना देखिरहेका हुन्छौ । अनि ब्युझेपछि त्यसको बारेमा सोच्छौ । कतिपयलाई सपनाको कुरा बिश्वास लाग्ला त कतिलाई नलाग्ला तर धर्मशास्त्रहरुले सपनालाई एउटा अद्भुत फलका रुपमा ब्याख्या गरेका छन् । सपना किन देखिन्छ भन्ने बारेमा बिभिन्न...

नेप्सेमा आयो सामान्य सुधार

साउन ६, २०७६

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।१९...

"आवश्यक परे हामी हतियार उठउन पनि तयार छौँ " : मोहन वैद्य

साउन ६, २०७६

जनकपुर – नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणले वर्तमान संविधान अपांग रहेको टिप्पणी गरेका छन् ।  सोमबार जनकपुरमा पोलिटव्यूरो वैठक बारे आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराउदैँ महासचिव किरणले राज्यले संघियता र संविधानमा सुनिश्चित गरेका वि...

ललितपुर क्षेत्रमा दुई–तीन दिन भित्रै खानेपानी आपूर्ति सहज हुन्छ : केयुकेएल

साउन ६, २०७६

काठमाडौं । केही दिनअघि काठमाडौं उपत्यकामा आएको बाढीका कारण ललितपुर क्षेत्रमा बढी क्षति पुगेका खानेपानी वितरण प्रणालीहरुको काम सुचारु भईरहेको छ ।  बाढीले ललितपुरको नल्लु, देवकी र बासुकी मुहानमा र फर्पिङमा पहिरो गएका कारण केही दिनदेखि ललितपुर क्षेत्रमा खा...

श्रीवैदिक सनातन धर्म संरक्षण अभियानको प्रथम जिल्ला भेला इलाममा सम्पन्न

साउन ६, २०७६

ईलाम – श्रीवैदिक सनातन धर्म संरक्षण अभियान अन्तरगतको प्रथम जिल्ला भेला इलाममा सम्पन्न भएको छ। कार्यक्रममा इलाम तथा झापाका धार्मिक ब्याक्तित्व विभिन्न धार्मिक संघसंस्था प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।  हरिकृष्ण घिमिरेको अध्यक्षता र पण्डित मोहन प्रसाद पौडेलले...

अर्थतन्त्रको लक्ष्य पहिल्याउन यस कारण असफल भयो ओली सरकार

साउन ६, २०७६

काठमाडौं – सरकार दुई तिहाई जनमत प्राप्त छ । पुरुषलाई महिला र महिलालाई पुरुष बाहेक अरु सबै गर्न सक्ने क्षमता यो सरकारसँग छ । सरकारले दुई वटा बजेट ल्याइसक्यो । पूरानो आर्थिक वर्ष सकिएको केही दिन मात्रै भएको छ । नयाँ आर्थिक वर्ष पनि भर्खरै सुरु भएको छ । तर देशको...

उत्तराखण्डका १३२ गाँउमा किन जन्मेनन् छोरी ? गाउँलाई ‘रेड जोन’ मा राख्दै अनुसन्धान सुरु !

साउन ६, २०७६

भारत – भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लाका १३२ गाँउमा पछिल्लो तीन महिनामा एक जनापनि छोरी जन्मेका छैनन् । यो अवधिमा दर्ता भएको कुल २१६ गर्भाधारणमा सबै छोरा जन्मेको देखिएको छ ।  छोरा र छोरीको जन्ममा यति धेरै फिन्नता सार्वजनिक भएपछि जिल्ला प्रशासन...

सर्तक रहनुहोस ! भारी वर्षा हुनुक्ने

साउन ६, २०७६

काठमाडौँ – तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् ...

काँग्रेस सभापति देउवाले दिए सरकारविरुद् आन्दोलन चर्काउने चेतावनी

साउन ६, २०७६

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारविरुद्व आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।  सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे संसद बैठक नै ...

दक्षिण सरेको न्यूनचापीय रेखा फेरी नेपाल प्रवेश , भारी वर्षाको सम्भावना

साउन ६, २०७६

काठमाडौँ – मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले  यो समयमा मनसुनी ‘ट्रफ’ कहीले तल कहिल...

माछापुछ्रे बैंक द्धारा ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी , बिज्ञप्ति सहित

साउन ६, २०७६

काठमाडौँ – माछापुछ्रे बैंकले रु हजार अङ्कित दरका  तिसलाख कित्ता ऋणपत्र आज सोमबार बाट जारी गरेको छ ।  एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको बैंकले वार्षिक १०.२५ प्रतिशतको आर्कषक ब्याजदर सहित ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।&n...

छिटै बुढो भईएला ! यी ६ काम भुलेर पनि नगर्नुस्

साउन ६, २०७६

एजेन्सी – मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य मानिन्छ भने दोश्रो महत्वपूर्ण कुरा धन । त्यसैले स्वास्थ्यलाई पनि धन नै भन्ने गरिएको हो । तर पहिलो धन भएन भने दोश्रो धनले काम दिँदैन । जतिसुकै कमाए पनि स्वास्थ्यमा समस्या छ भने मानिसले जीवनमा शान्ति अनुभव...

पोखरीमा डुबेर मृत्यु

साउन ६, २०७६

दाङ – दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्...

तपाईसँग छ कि छैन ? भाग्यमानीसँग हुने यी ६ कुरा !

साउन ६, २०७६

एजेन्सी – सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्य...

कहिलेसम्म लुटन दिने सहकारीलाई, ब्याजदर तोक्न किन भइरहेको छ ढिलाई ?

साउन ६, २०७६

काठमाडौं – मनपरी ब्याज असुली गरेको गुनासो व्यापाक भएपछि सहकारीको कर्जामा सन्दर्भ ब्याजदर तोक्ने विषय अन्योलमा परेको छ ।सरकारले सहकारी विभागका रजिस्ट्रारको अध्यक्षतामा गठन गरेको समितिले सन्दर्भ ब्याजदर निर्धारण गर्न गृहकार्य गरिरहे पनि निष्कर्षमा पुग्न सकेको छैन । ...

अनतत् : लानेभयो  जापानले नेपाली कामदार , भाषा र सीप परीक्षा कात्तिकमा हुने

साउन ६, २०७६

काठमाडौं–जापान रोजगारका लागि यही अक्टोबर २७ र २८ मा भाषा परीक्षा हुने भएको छ ।  पहिलो चरणमा केयर गिभरका लागि कामदार लैजान लागिएकाले उनीहरुका लागि भाषा परीक्षा गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । त्यसपछि सीप परीक्षा हुनेछ । सीप परीक्...

Page 1 of 691