(Tuesday, 18 June, 2019)

आजको अर्थ

author posts

ओली सरकार केन्द्रिकृत शासनमा जाँदैछ: काँग्रेस महामन्त्री कोइराला

असार २, २०७६

काठमाडौं–  नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी&rsquo...

बानेश्वर प्रहरीको सक्रियतामा ७४ वटा सीसी क्यामेरा जडान (फोटोसहित)

असार २, २०७६

काठमाडौँ – काठमाडौँ महानगरपालिका ३२ स्थित सुविधानगर क्षेत्रभित्र ७४ वटा सीसी क्यामेरा जडान गरिएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वर, सामुदायिक विकास समिति, एकीकृत उपभोक्त संघ र सुरक्षित नागरिक समाजको सहकार्यमा सीसी क्यामेरा जडान गरिएको हो । सी...

भित्री वस्त्र विना नै समाचार पढेपछि भाइरल बने यी ‘न्यूज एंकर’

असार २, २०७६

एजेन्सी– सुन्दा अचम्म लाग्ला, हेर्दा झन चकित पार्छ । तर वास्तविकता हो । अल्बानियाको एक टेलिभिजनमा कार्यरत समाचार प्रस्तोताले भित्रि वस्त्र विना नै समाचार वाचन गर्छन् । अल्बानियाको ‘फायर’ टेलिभिजनले यस्तो नियम ल्याएको तीन वर्ष भयो । पहिले–पहिले पुर...

५५ करोडको आइपीओ आउदै

असार २, २०७६

काठमाडौँ – साहस ऊर्जा लिमिटेड कम्पनीले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ५५ करोड रूपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो।  उक्त आइपीओ जारी गर्नका लागि बिक्री प्रबन्धको रुपमा एनआईबीएल क्यापिटल र क्रेडिट रेटिङका लागि इक्रा नेपाल प्राइभे...

मोटरसाइकल चोरी गर्दा गर्दै गौतम पक्राउ

असार २, २०७६

भक्तपुर – सूर्यविनायक नगरपालिका–२ वालकोटबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौतहट घर भएका १८ वर्षीय दर्शन गौतम लगायत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी प्रभाग वालकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थि...

आयोगको सर्भर क्षमता दोब्बर पारियो

असार २, २०७६

काठमाडौँ – लोक सेवा आयोगको सर्भर क्षमता आज विहानवाट दोब्बर पारिएको छ । यद्यपि अझैपनि सर्भरले बढ्दो चाप थेग्न सकेको छैन ।  प्रतिमिनेट ५० देखि १०० उम्मेदवारले दरखास्त पेश गरिरहेका छन् ।  दरखास्त पेश गर्न एकै समयमा धेरै उम्मेदवारले लगइन गर्ने प्रयत्न...

गर्भावस्थामा देखिने खतरा र गर्नुपर्ने केही तयारी

असार २, २०७६

एजेन्सी–एक दिन काम विशेषले शहर नजिकैको एउटा गाउँ गएको थिएँ । चिया पसलमा चिया पिउन एकैछिन के रोकिएको थिएँ । त्यहाँ मैले २०–२२ वर्ष जस्ती देखिने एक गर्भवती महिलालाई देखें । गर्भवती महिला बाटोमा भेटिनु खासै नौलो कुरा होइन । तर उनको अनुहारमा नीलडाम ...

‘बाहुबली’ को तेस्रो पार्टबारे के भन्छिन् तमन्ना ?

असार २, २०७६

‘बाहुबली’ यो फिल्मको दुई पार्ट्स प्रदर्शनमा आइसकेको छ । अब सबै यसको तेस्रो पार्ट्सको प्रतिक्षामा छन् । सुपरहिट फिल्म ‘बाहुबली’ मा प्रमुख भूमिका निभाएकी अभिनेत्री तमन्ना भाटियालाई सधैं ‘बाहुबली’ को तेस्रो पार्ट्सको बारेमा प्रश्न सोध्ने गर...

गर्भवती बनाए ५ सय यूरो पारिश्रमिक दिने यी युवती

असार २, २०७६

एजेन्सी– मानिसहरु चर्चा बटुल्न अनेक फण्डा अपनाउँछन् । यस्तै हर्कतका कारण एक युवती अहिले चर्चामा छिन् । उनले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्– ‘‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’‘। उनी हुन्– रोमानियाली २...

माथिल्लो तामाकोसीको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान

असार २, २०७६

काठमाडौं - माथिल्लो तामाकोसीको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान, आयोजना सम्पन्न हुने दिशातर्फ गोंगर -दोलखा स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा  पेनस्टक पाइप जडान सुरु भएको छ । लामो स...

इन्भेस्टमेन्ट बैंकको ऋणपत्र सबै बिक्यो

असार २, २०७६

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले निष्कासन गरेकोसबै बिक्री भएको छ । सबै बिक्री भएपछि निष्कासन बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । लगानीयोग्य पुँजी जुटाउन इन्भेस्टमेन्टले ऋणपत्र निष्कासन गरेको हो । बैंंकले रु २ अर्ब बरा...

‘लभ यु हमेशा’ को फस्र्टलुकसँगै प्रदर्शन मिति सार्वजनीक

असार २, २०७६

काठमाडौं - फिल्म लभ यु हमेशाको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ ।  भाष्कर प्रधान निर्देशीत फिल्म ६ भदौमा देशभरका हलमा प्रदर्शन हुदैछ । आइडियल डिजाइनर्सले डिजाइन गरेको लभ यु हमेशाका बिभिन्न डिजाइनका पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जन...

वाग्मती पछि तिलावे पुलमा पप्पू कन्स्ट्रक्स्नको अर्काे बदमासी

असार २, २०७६

काठमाडौं – जताततै विवादित रहेको पप्पू कन्स्ट्रक्सनले वाग्मती पुलमा पनि बदमासी नै गर्यो । त्यस्तै बदमासी पर्सा जिल्लाको तिलावे पुलमा पनि देखिएको छ । निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समय समेत गुज्रिसक्दा पनि पप्पुले पर्सा जिल्लाको तिलावे पुललाई अझै अलपत्र पार...

पहिरनका कारण विमान चढ्न पाइनन् यी युवतीले

असार २, २०७६

एजेन्सी– कहिलेकाँही विचित्र घटना देख्न र सुन्न पाइन्छ । हालै ब्रिटेनमा एउटा यस्तो रोचक घटना भयो जहाँ एउटा युवतीले आफ्नै पहिरनका कारण झण्डै विमानको यात्रा नै गुमाउनु परेको थियो । बर्मिंघम एयरपोर्टमा एक युवतीले छोटो कपडा लगाएको भन्दै विमान चढ्न दिइएन । एयरलाइ...

आज देशभर हावाहुरीसहित पानी आउने सम्भावना

असार २, २०७६

काठमाडौं – आज  देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पर्ने संभावना देखिएपछि एक सातायता बढेको तापक्रम (आज) सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले...

एउटा फोटो लिन  हजार फिट अग्लो बिल्डिङमा चढेपछी...

असार २, २०७६

एजेन्सी–मान्छेका इच्छा पनि अनेक । यिनै इच्छाको पछि दोडँदा मानिसले धेरै हद पार गर्ने गरेका छन् । इच्छापूर्ति गर्न कोही अपराधी भने धेरैले अनाहकमा ज्यान गुमाए । यहाँ हामी एक युवतीको चर्चा गर्छौ जसले एउटा फोटोको मोहमा निक्कै ठूलो जोखिम मोलिन । यसरी फोटोका लागि...

सांसदहरूलाई विकास बजेट छुट्याउनु सिण्डिकेटमा सबैभन्दा घातक परिणत हुनेछ

असार २, २०७६

काठमाडौँ – साझा विवेकशील पार्टीले सांसदहरुलाई विकासब बजेट छ्ट्याउनु सिण्डिकेटमा सबैभन्दा घातक परिणाम हुने बताएको छ ।  विवेकशीलले भनेको छ,सिण्डिकेटबाट आक्रान्त नेपाली समाजमा सांसदहरूलाई विकास बजेट छुट्याएर जुन ‘राजनीतिक सिण्डिकेट’ निर्माण...

योगी आदित्यनाथलाई बर्खास्त गर्न माग

असार २, २०७६

नयाँदिल्ली – उत्तर प्रदेशमा योगी आदित्यनाथलाई बर्खास्त गर्न माग गरिएको छ ।  पीएसी (प्रोविंशियल आर्म्ड कॉन्स्टेब्युलरी) का कन्सटेबल मुनीश यादवलाई उनले बर्खास्त गरेपछि उनले आफ्नो बर्दीसँगै रातो समाजवादी टोपी लगाएर जिल्ला कलेक्ट्रेटमा एक प्लान लिएर पुगेका थिए । उ...

कुश्माबजारमा पानीको हाहाकार

असार २, २०७६

पर्वत–पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो । लुग...

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

असार २, २०७६

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र...

Page 2 of 623