बैंक-वित्त

कृषि विकास बैंकले  ४८ करोड ६६ लाख खराब कर्जा घटायाे
 माघ ५, २०७६
कृषि विकास बैंकले एकवर्षमा १०.३१ प्रतिशतले  खराब कर्जा घटाएको छ ।  बैंकको खराब कर्जा गतवर्षको पुस मसान्तदेखि यो वर्षको पुस मसान्तसम्म रु ४८ करोड ६६ लाखले घटेको हो ।  गत वर्षको पुसमा रु ४...
सहकारीको अनुगमन तथा नियमन गर्न आग्रह
 माघ ५, २०७६
राज्यले दिने छुट, सुविधा र सहुलियत लिएर बन्द भएका सहकारी संस्थाको अनुगमन तथा नियमन गर्न आग्रह गरिएको छ । सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत उपसमितिको बैठकमा समितिका सदस्यहरुले सो आग्रह गरेका हुन् ।&...
३ अर्ब  बरारबको ऋणपत्र विक्री गर्दै एनसीसी बैंक
 माघ ५, २०७६
एनसीसी बैंकले ऋणपत्र विक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।   बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री गर्न अनुमती मागेको हो । बैंकका अनुसार ३० लाख कित्ता मध्य  सार्वजनिक निष्क...
२० करोड बराबरको ट्रेजरी बिक्री गर्दै राष्ट्रबैंक
 माघ ५, २०७६
नेपाल राष्ट्रबैंकले २० करोड बराबरको ट्रेजरी बिक्री गर्न लागेको छ । बिक्री गर्न लागेको उक्त ट्रेजरी यही माघ ६ गतेबाट सार्वजनिक ऋण व्यवस्थापन विभागले बिक्री गर्न लागेको हो । ९१ दिने अवधिको रहेको उक्त ट्रेजरी ब...
नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा
 माघ ५, २०७६
यस साता ग्लोबल आइएमई बैंकको दुई  नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–१२ र  नवलपरासी बर्दघाट, सरावल गाँउपालिकामा उक्त काउन्टर सञ्चालनमा ल्या...
मञ्जुश्री फाइनान्सको नाफा बढ्यो
 माघ ५, २०७६
चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा मञ्जुश्री फाइनान्सले १४ करोड ३३ लाख ७६ हजार खुद मुनाफा कमाएको छ । फाइनान्सले कमाएको यो नाफा अघिल्लो वर्षको सोही अवधीको तुलानामा १२ करोड ३७ लाखले बढी हो ।  कम्पनीले...
आईसीएफसी फाइनान्सको नगद लाभांश शेयरधनीको खातामा
 माघ ५, २०७६
आईसीएफसी फाइनान्स लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा नै जम्मा गर्ने भएको छ ।  कम्पनीको  पुस २९ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने...
गण्डकीको नगद लाभांश शेयरधनीको खातामा
 माघ ५, २०७६
गण्डकी विकास बैंक लिमिटेडले शेयरधनीहरुको बैंक खातामा मै नगद लाभांश वितरण सुरु गरेको छ ।  कम्पनीको१२ औँ वार्षिक साधारण सभाले करसहित १७.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरको थियो । ...
प्रभु इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्नै बोलायो साधारण सभा
 माघ ५, २०७६
प्रभु इन्स्योरेन्सले लाभांश प्रस्ताव सहित २४ औँ वार्षिक  साधारण सभा बोलाएको छ।  कम्पनीले ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.३२ प्रतिशत गरी कूल १६.३२ प्रतिशत लाभांश पारित गर्ने साधारण स...
साधारण सभा स्थागित गर्नै सिन्धु विकास बैंकको निर्णय
 माघ ५, २०७६
सिन्धु विकास बैंकको साधारण सभा स्थागित भएको छ। बैंकले पुस २९ गते गर्नै भनेको साधारण सभा स्थगित गरेको हो । कानूनले तोकेको आवश्यक गणपुरक संख्या नपुगेपछि सो सभा स्थगित गरिएको  बैंकको सञ्चालक समिति जना...
Page 1 of 97

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.४४११४.०४
European Euro१२६.०४१२६.७१
UK Pound Sterling१४७.८८१४८.६६
Swiss Franc११७.२७११७.८९
Australian Dollar७८.२०७८.६२
Canadian Dollar८६.९३८७.३९
Singapore Dollar८४.२५८४.६९