स्वास्थ्य

एभरेष्ट बैंकका कर्मचारीलाई कोरोना, कार्यालय दुईदिनका लागि बन्द
 साउन २६, २०७७
एभरेस्ट बैंकको मुख्य कार्यालयमा काम गर्ने कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाजिम्पाटमा रहेको कार्यालय र अर्को एक शाखाका कर्मचारीलाई पनि संक्रण देखिएपछि दुई दिनका लागि बन्द गरिएको छ ।  ...
काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा
 साउन २५, २०७७
तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मान...
बागलुङमा भेटिए स्क्रब टाइफसका बिरामी
 साउन २४, २०७७
बागलुङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको अस्पतालले जनाएको छ । प्राणघातक सङ्क्रमणका रुपमा लिइँदै आएको स्क्रब टा...
गर्मीमा छालाको समस्या र समाधानको उपाय
 साउन २४, २०७७
 चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हु...
जिल्ला अस्पताल खोटाङमा एक वर्षको अवधिमा ४६० महिलाले लिए प्रसुति सेवा
 साउन २४, २०७७
जिल्ला अस्पताल खोटाङमा एक वर्षको अवधिमा ४६० जना महिलाले प्रसुति सेवा लिएका छन् । जिल्लाको एकमात्र १५ शय्याको अस्पतालबाट गत २०७६ असारदेखि २०७७ असार मसान्तसम्ममा ३०३ जनाको सामान्य, १०३ जनाको शल्यक्रिया र ५४ जना...
दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाउँदै महाकाली
 साउन २४, २०७७
कञ्चनपुरको महाकाली नगरपालिकाको दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाइने भएको छ । महाकाली नगरपालिकाले नगरपालिका कार्यालय नजिक ती दुवै भवन बनाउन लागेको छ । महाकाली नगरपालिकाको कार्यपालिका बैठकल...
सङ्क्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण
 साउन २४, २०७७
सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदाय...
राजधानीमा १०६ सहित देशभर ४६४ जनामा कोरोना पुष्टि
 साउन २३, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा  कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जन...
नुवाकोटमा पिसिआर ल्याब स्थापना गरिने
 साउन २३, २०७७
नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले त्रिशूली अस्पतालमा पिसिआर ल्याब परीक्षण मेशिन खरिद सञ्चालनका लागि रु ७६ लाख  दिने प्रतिबद्धता व्यक्त गरेका छन।   नुवाकोट कोभिड–...
घुम्ती स्वाब सङ्कलन साधन तयार हुँदै
 साउन २३, २०७७
नेपाल प्रहरीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० लाई घुम्ती स्वाब सङ्कलन साधन निर्माण गरिदिन आग्रह गरेको छ । कोरोना सङ्क्रमितलाई सुरक्षित बोक्न प्रहरीले नाष्टलाई सो आग्रह गरेको हो ।   कोरोना ...
Page 1 of 145

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८