(Sunday, 17 February, 2019)

जनताको जलविद्युत् आयोजनाको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बी को

फागुन ३, २०७५

काठमाडौं – सरकारले आइतबार घोषणा गरेको जनताको जलविद्युत् आयोजनाको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बी आयोजनाको आउने भएको छ । नुवाकोटमा हालै मात्र शिलान्याश गरिएको सो आयोजनाको शेयर बिक्री गर्ने तयारी गरिएको छ । सो आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ । ...

मध्य तमोरमा सात बैंकले नौ अर्ब ५१ करोड लगानी गर्ने

फागुन ३, २०७५

काठमाडौँ –  ताप्लेजुङमा निर्माण हुने ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजनामा विभिन्न सात बैंकले रु ९ अर्ब ५१ करोड बराबरको ऋण लगानी गर्ने भएका छन् । बैंक र आयोजनाको प्रवर्द्धक सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनीबीच आइतबार ऋण लगानी सम्झौता भएको ...

उत्तरी रसुवामा सुरु भयो १२० मेगावाट क्षमताको  नयाँ विद्युत् आयोजना

फागुन २, २०७५

काठमाडौं – उत्तरी रसुवाको रोङ्गा दोभान नजिक नयाँ जल विद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढेको छ । लाङ्टाङखोला भोटेकोशी हाइड्रो कम्पनीले भोटेकोशीबाट १२० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सो आयोजनाका बारेमा स्थानीय तहअन्र्तगतका निकायसँग समन्वय गरी निर्माण अ...

तल्लो अरुणमा पनि भारतीय नजर, ऊर्जा मन्त्रीले भने अरुण तेस्रोको प्रगति कस्तो हुन्छ, अनि सोचौला

माघ २९, २०७५

काठमाडौँ – भारतले चार सय मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसँग सोमबार नयाँ दिल्लीमा भएको भेटमा भारतीय विद्युत राज्य मन्त्री राजकुमार सिंहले आयोजना नौ सय मेगावाटको अरुण तेस्रोकै म...

नेपालमा थप विद्युत् ल्याउन पहल टनकपुर सवस्टेशनको क्षमता वृद्धि गर्ने तयारी

माघ २९, २०७५

नयाँ दिल्ली – भारत सरकारले टनकपुरको सवस्टेशनको क्षमता वृद्धि गर्न सहमति जनाएको छ । भारत भ्रमणमा रहनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र भारतका विद्युत् राज्य मन्त्री  आर के सिंहबीच भएको  भेटवार्ताका क्रममा उक्त सवस्टशनको क्षमता अभिवृद्धिका ...

खिम्तीको नाममा खानेको धन्दा सकिदै, को को थिए पर्दा पछाडिका खेलाडी

माघ २६, २०७५

काठमाडौँ – विगतका शासकहरुले थोपरेको असमान सम्झौताका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभव पार्ने केही यस्ता आयोजना रहेका छन् । नेपालको जलविद्युत्को इतिहासमा नकारात्मकताबाट सुरु गर्नुप¥यो भने दुई वटा आयोजनाको नाम लिइने गरिन्छ । त्यस मध्ये एक हो  नर्वे...

पश्चिम सुर्खेतमा विद्युत् उत्पादन

माघ २४, २०७५

सुर्खेत – वर्षौंदेखि टुकीको सहारामा बस्दै आएका पश्चिम सुर्खेतस्थित गुटुवासीले अब सौर्य विद्युत् प्रयोग गर्न पाउने भएका छन् ।  केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेको यहाँका ३०० घरधुरीलाई आगामी चैतदेखि विद्युत् सेवा उपलब्ध गराउन लागिएको हो । चौकुने गाउँपालिका...

इनर्जी बैंकिङले खोल्दैछ सहज बाटो, ऊर्जा क्षेत्रमा आउँदै अर्बा लगानी

माघ २४, २०७५

 काठमाडौं – ठूला खालका जलविद्युत् आयोजना निर्माणमा पछिल्लो सयमा विदेशी लगानीकर्ताको चासो बढेको पाइएको छ । पछिल्लो पटक भारत सरकारले ऊर्जा निर्देशिकामा संशोधन गरेको र नेपालमा उत्पादित भएका विद्यु्त् भारतीय बजारमा समेत सहज रुपमा आपूर्ति हुन सक्ने अवस्थाको ...

मेलम्चीको विषयमा मेलम्ची बोर्ड र सिएमसीका प्रतिनिधिहरु बीच सिंगापुरमा वार्ता

माघ २३, २०७५

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरु बीच वार्ता भईरहेको छ । वार्ता सिंगापुरमा जारी छ ।   सिएमसी कम्पनीले राखेका केही मागहरुका विषयमा छलफल भईरहेको छ । मेलम्ची...

खिम्तीको दुश्चक्रबाट उम्कदै प्राधिकरण, विद्युत् खरीद सम्झौता संशोधनका लागि समिति गठन

माघ २२, २०७५

काठमाडौँ – नेपालको जलविद्युत्को इतिहासमा नकारात्मकताबाट सुरु गर्नुपर्यो भने दुई वटा आयोजनाको नाम लिइने गरिन्छ । एक हो नर्वेजियन कम्पनी स्टेट क्राफ्फटले निर्माण गरेको खिम्ती जलविद्युत् आयोजना । यस्तै दोस्रो नम्बरमा आउने गरेको छ सिन्धुपाल्चोकममा आयोजना स्थल रहेको भो...

रणनीतिक महत्वका प्रसारण लाइन निर्माणमा जताततै अवरोध, वन कार्यालय र स्थानीय निकायले भाँजो हाल्दा सरकारी लक्ष्य पूरा हुन नसक्ने

माघ २१, २०७५

काठमाडौँ – कोशी करिडोर प्रसारण लाइन निर्माणमा धरान उपमहानगरको अवरोध , सहजीकरणका लागि कार्यदल गठन प्रतिवेदन तयार भएको छैन । काबेली करिडोर प्रसारण लाइनमा वन क्षेत्रको जग्गा प्रयोगमा समस्या, मन्त्रिपरिषद्ले निर्णय गरेपनि काम अगाडि बढेन । चिलिमे त्रिशुली प्रसा...

छैनन् नापी र मालपोतमा कर्मचारीः बुढीगण्डकी आयोजनाले अझै १९ हजार रोपनीको मुअब्जा वितरण गर्न बाँकी

माघ २०, २०७५

काठमाडौँ –  बूढीगण्डकी जलविद्युत् आयोजनाले मुआब्जा निर्धारण भएको १९ हजार ३७४ रोपनी जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको छ । धादिङ र गोरखातर्फ मुआब्जा निर्धारण भए पनि वितरण हुन नसकेको हो । गोरखातर्फ कूल ९  हजार ३७२ रोपनी र धादिङतर्...

तल्लो खारेखोलाको काम ७५ प्रतिशत सकियो

माघ १७, २०७५

काठमाडौँ – दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ५,६ र ८  मा निर्माण भइरहेको ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजनाकोे निर्माण तिव्र गतिमा भइरहेको छ । उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सम्पन्न भएको छ । आयोजनाले अहिले हेडवक्र्स,प...

जलविद्युत्को नाममा बालुवा तस्करी

माघ १७, २०७५

उता रामेछापमा कालो धन थुपारेर जलविद्युत्मा लगानी गर्दै आएका इपानका पूर्व अध्यक्ष समेत डा सुर्वण दास श्रेष्ठले जलविद्युत्को नाममा ढुंगा गिटीको कारोवार गर्न थालेपछि स्थानीयले पाता कस्ने तयारी गरेका छन् । गैरआवासियको लगानी भन्दै उनले विभिन्न जिल्लामा आयोजना बनाइरहेका छन् ...

‘कर्णालीको पानी, हाम्रो लगानी’ भन्ने नारासहित कर्णालीमा ५ सय मेगावाट विद्युत् उत्पादन गरिने

माघ १७, २०७५

काठमाडौँ – कर्णाली प्रदेशको समन्वय परिषद्को पहिलो बैठक ३१ बुँदे साझा प्रतिबद्धतापत्र जारी गरेको छ । त्यसमा पाँच सय मेगावाट विद्युत् निकालने लगायत रणनीतिक महत्वका विषय समेटिएका छन् ।  कर्णालीको विकास र समृद्धिको खाकासहित कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको ...

झोलामा खोला राख्नेका दिन गए, पिपिए गर्न नआए खोसिने भए यिनका लाइसेन्स

माघ १५, २०७५

काठमाडौं – विद्युत् खरिद सम्झौताका लागि आवेदन दिने तर आवश्यक कागजात र प्रक्रिया पनि नपु¥याउने तथा बाहिर भाषण गर्दै प्राधिकरणले सम्झौता गरिदिएन भन्दै हल्ला गरेर हिड्ने केही जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई प्राधिकरणले ताकेता गरेको छ । त्यसबाट झोलामा खोला राखेर ...

विद्युतीय जोखिम बढ्दै, छैन कानूनी प्रबन्ध

माघ १५, २०७५

काठमाडौं – सरकारले गत शुक्रबार धनुषाको सबैला गाँउपालिकामा विद्युत् चुहिएर निधन भएका नागरिकको परिवारलाई जनशी रु पाँच लाख राहत रकम उपलब्ध गराउने घोषणा ग¥यो । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी मृतकका आश्रित परि...

किन घटाइदैछ बुढीगण्डकीको क्षमता: आरुघाट र खहरे नडुबाउँदा के हुन्छ फाइदा

माघ १३, २०७५

सरकारले मुआब्जा वितरणमा बढी पैसा तिर्नुपर्ने भएपछि गोरखाको आरुघाट बजार र धादिङको खहरे बजारलाई नडुबाइकन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने तयारी गरेको छ । हाल एक हजार २०० मेगावाट क्षमतामा आयोजना अगाडि बढाउने तयारी भइरहेको बेला पछिल्लो पटक क्षमता घटाउ...

नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न मन्त्री पुनको आग्रह

माघ १०, २०७५

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गर्नुभएको छ ।  नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वको प्...

बुढीगण्डकी आयोजना बनाउन यसकारण हुँदैछ अलमल

माघ १०, २०७५

काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना अन्यौलमा फसकेको छ । सरकारले उचित निर्णय गर्न नसक्दा आयोजना अन्योलमा फसेको हो । सरकारले चिनियाँ कम्पनी गेजुवासँग २ पटक निर्माण प्रक्रियाका बारेमा छलफल गरेपनि कुने निकाशस निक्सिएको छ...