पूर्वाधार

नगरप्रमुख नेपालीद्वारा घर पुनःनिर्माणमा सहयोग
 मंसिर ३०, २०७६
ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले निसीखोला गाउँपालिका–१ देवीस्थानका छविलाल कुँवरको आगलागीले क्षति भएको घर पुनःनिर्माणमा आर्थिक सहयोग गरेका छन् । उनले घर पुनःनिर्माणका लागि नगद रु एक लाख,...
सम्पन्न हुँदै त्रिपुरेश्वर–नागढुङ्गा सडक
 मंसिर २७, २०७६
काठमाडौँ उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सडकमा आवश्यक पूर्वाधार निर्माण र एक तहको कालोपत्र सकिएकाले अहिले अर्को तहको कालो...
भूकम्प प्रतिरोधात्मक इँटा उद्योग सञ्चालनमा
 मंसिर २७, २०७६
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँटा) उद्योग सञ्चालन गरिएको छ । दिक्तेलका गोविन्द बजिमयको एकल लगानीमा साढे पाँच महिनाअघि उक्त इँटा उद्योग सञ्चालन गरिएको...
सिँचाइ आयोजना निर्माणपछि किसान हर्षित
 मंसिर २७, २०७६
पश्चिमी पर्साको पर्सागढी नगरपालिका–२ हरपुरमा लोटाहा बाँध सिँचाइ आयोजना निर्माण भएपछि सो भेगका किसान हर्षित भएका छन् ।  सङ्घीय सरकारको रु तीन करोड ८८ लाख २५ हजार ३२८ लागतमा निर्माण भएको सो आयो...
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
 मंसिर २७, २०७६
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ ।  पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११...
पचासी वर्षदेखि अलपत्र सडकको निर्माण शुरु
 मंसिर २५, २०७६
जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलेर अलपत्र अवस्थामा रहेको भक्तपुरको मुसी गणेश–शिव बस्ती हुँदै अरनिको राजमार्ग जोड्ने सडकको ८५ वर्षपछि निर्माण शुरु भएको छ ।  विसं १९९१ मा जुद्ध शमशेरको पालामा...
किसानका खेतमा राप्तीको पानी
 मंसिर २५, २०७६
राप्ती नदीको पानी सिक्टाको पश्चिमी नहर हुँदै नेपालगञ्ज पुगाइएको छ । कोहलपुर नगरपालिका–१५ का बलिराम हरिजनलाई कुनै बेला राप्तीको पानी खेतमा ल्याएर सिँचाइ गर्ने योजना सुन्दा विश्वास मान्नै सकिँदैन्थ्यो, सपन...
पूर्वका दुई विमानस्थलमा सेवा प्रदान गरिने
 मंसिर २५, २०७६
पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न चाहने पर्यटकका लागि...
घोराहीमा पक्की पुल निर्माण
 मंसिर २४, २०७६
तुलसीपुर घोराही सडक खण्डमा पर्ने ग्वार खोलामा दुई वटा पक्की पुल निर्माण भएका छन् । दुवै  पुल निर्माणको लागत रु ४७ करोड रहेको छ । पुल निर्माणको जिम्मा कालिका रसुवा जेभिले  विसं २०७४ वैशाखमा पाएको थ...
वडा कार्यालयका भवन बन्दै
 मंसिर २४, २०७६
पाटन नगरपालिकाले वडा कार्यालय भवन निर्माणमा प्राथमिकता दिएको छ । भवन नभएका र पुराना जीर्ण भवन भएका वडा कार्यालयका भवन निर्माणमा प्राथमिकता दिएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । दश वडा रहेको नगरपाल...
Page 1 of 26

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७