मुख्य समाचार

सिद्धार्थ बैंकको सम्पत्ति ०.५ प्रतिशतले बढ्यो
 साउन २६, २०७७
सिद्धार्थ बैंक लिमिटेडको सम्पत्ति २०.५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष  २०७६÷७७ को चौंथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष भन्दा गतवर्ष सम्पत्ति २० प्रतिशतले बृद्धि भएको हो...
लामाे दुरीका सवारी साधन र हवाई उडान भदौ १६ गतेदेखि मात्र खुल्ने
 साउन २६, २०७७
भदाै १ दखि खुला गर्ने भनिएको अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्ट...
किष्ट अस्पतालमा उपचाररत एक महिलाको कोरोनाबाट मृत्यु
 साउन २६, २०७७
काठमाडौं - ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले  जानकारी दिएका छन । काभ्रे निकासी ती महिला साउन २५ गते अस्पतालमा भर्ना ...
उपत्यकामा थपिए  ४४ नयाँ कोरोना संक्रमित
 साउन २६, २०७७
काठमाडौँ । उपत्यकामा  आज थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको जानकारी  अनुसार काठमाडौँमा ३६, ललितपुरका ४ तथा भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रि...
गएको २४  घण्टामा चार जनाको मृत्यु ,थप ३३८ जनामा  कोरोना सङ्क्रमण पुष्टि
 साउन २६, २०७७
नेपालमा गएको २४ घण्टामा  कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको र ३३८ जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  जनाएको छ । योसँगै  सङ्क्रमित व्यक्तिहरूको सङ्ख्...
जापानबाट आएका व्यक्तिलाई धम्क्याएर वडाध्यक्षले असुले ४ लाख, यौन दुर्व्र्यहारको झुट्टा मुद्धा लगाउने धम्की
 साउन २६, २०७७
गुल्मीको मुसिकोट नगरपालिकामा एकजना वडाध्यक्षले झुटो आरोपमा फसाएर जापानमा रोजगारी गर्ने व्यक्तिबाट चर्को रकम असुलेको तथ्य सार्वजनिक भएको छ । नगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष प्रकाश काफ्लेले जापानबाट विदामा ...
मध्यपहाडी पुष्पलाल लोकमार्गकाे विजाेग : कतै दुईदशकसम्म कालोपत्रे भएन, कतै चारवर्षमै भत्कियो
 साउन २६, २०७७
बागलुङ  । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे सडकखण्ड कालोपत्र हुन सकेको छैन । पटकपटक म्याद थप हुँदासमेत निर्माण कम्पनीले सडक कालोपत्र गर्न सकेको छैन । सडक खुलको दुई दशक बि त्यो तर ...
उपत्यकामा थप ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
 साउन २५, २०७७
काठमाडौं-  उपत्यकामा गएको  २४ घण्टामा  उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर...
नेपालमा गएको २४ घण्टामा दुई जनाको मृत्यु , थप ३८० जनामा कोरोना सङ्क्रमण पुष्टि
 साउन २५, २०७७
नेपालमा गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको र ३८० जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ७५ प...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोभिड १९ काे संक्रमण
 साउन २५, २०७७
नेपालमा तिब्र गतिमा फैलिएकाे कोभिड १९ काे संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारी संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएकाेमा ४ जनाकाे रिपाेर्...
Page 1 of 929

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८