(Sunday, 18 August, 2019)

वर्षौँपछि गाउँमा खानेपानी

भदौ १, २०७६

बारेकोट गाउँपालिका लैखम खालकाटीयाकी ५५ वर्षीया भद्रकला खत्रीको आधा जीवन खानेपानीको गाग्री बोकेरै बित्यो । उहाँलाई घरको अन्य कामकाजभन्दा पनि पानीकै चिन्ताले सताउने गरेको थियो । सोही ठाउँकी कमला खत्रीको पनि पीडा उस्तै थियो । पानीकै लागि ठूलै सङ्घर्ष गर्नुपरेको कमल...

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

भदौ १, २०७६

लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।  स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो ।\] “छिमे...

सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै

भदौ १, २०७६

बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के सङ्क्रान्ति  मनाइँदैछ । ओल्को भन्नाले उपहार वा कोशेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको...

चलायमान बन्दै नेकपा

भदौ १, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै विभाग, सातै प्रदेश कमिटीको पूर्णता र जनसंगठनको नेतृत्व टुंग्याएसँगै अब पार्टी चलायमान हुने देखिएको छ । लामो समयदेखि पार्टीका संगठनमा जिम्मेवारी तोकिन नसक्दा र विचारको बहस नहुँदा नेता कार्यकर्ता बेरोजगार थि...

बालुवाटार जग्गा प्रकरण : किर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर

भदौ १, २०७६

काठमाडौँ - बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका हुन् । ...

हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हुँदैन : डा भट्टराई

साउन ३२, २०७६

गोरखा-समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजवाद कम्युनिष्टहरुले भनेजस्तो नहुने बताउनुभएको छ । नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालको जिल्ला एकता घोषणासभामा शनिबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो...

खेलकूद क्षेत्रका अगुवा शाह नेकपामा प्रवेश

साउन ३२, २०७६

फिदिम–पाँचथर जिल्लामा खेलकूदको विकासमा लामो समयदेखि अगुवाइ गर्दै आएका सुरेश शाह आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।          आज फिदिममा आयोजित कार्यक्रमबाट शाह नेकपामा प्रवेश गर्नुभएको हो । शाहलाई नेकपाका ...

नेकपा सचिवालय बैठक आइतबार

साउन ३२, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि आइतबारका लागि सारिएको छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार एकताका बाँकी कार्य पूरा गर्नका लागि थप छलफल गर्नुपर्ने भएकोले बैठक सारिएको बताउनुभयो ।  बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवा...

सुन्दासको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

साउन ३२, २०७६

नेपाली काङ्ग्रेसले नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त गरेको छ ।  काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक शोक विज्ञप्ति जारी गरी विसं २००३ मा कलकत्तामा भएको प्रथम अ...

भ्रष्टाचार बढेको नभई अख्तियार सक्रिय भएको हो : मन्त्री बाँस्कोटा

साउन ३२, २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताउनुभएको छ ।  नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को घोषणासभालाई आज बनेपामा सम्बोधन गर्दै उहाँले अख्तियारलाई ...

अनुदानको मल कटौती

साउन ३२, २०७६

आर्थिक वर्ष २०७६÷७७ का लागि छुट्टाइएको रासायनिक मलको अनुदान रकम कटौती भएको छ । चालू आवका लागि अर्थ मन्त्रालयले रु नौ अर्ब छुट्टाएको थियो । अर्थ मन्त्रालयले वितरणको वैज्ञानिक व्यवस्था नभएकाले मलमा अनुदान कटौती गर्नुपरेको जनाएको छ ।   रासायनिक मलको कूल आ...

कलाकार सुभद्रा अधिकारीको निधन

साउन ३२, २०७६

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ ।  अधिकारीको डल्लुस्थित आफ्नै निवास  निधन भएको हो । काठमाडौँको असनमा २००३ सालामा जन्मनु भएकी अधिकारी नेपाली रजतपट र नाटक क्षेत्र सम्मानित कलाकार हुनुहुन्छ । स्व अधिकारीले  दर्जनौं नाटक, चलचित्र तथा टेलिस...

काठमाडौंमा चाइनिज स्वाद

साउन ३२, २०७६

काठमाण्डौं – हायात रिजेन्सी काठमाण्डौले शुक्रबार दश दिने सिचुवान फूड फेस्टिबलको सुभारम्भ गरेको छ ।   चिनियाँ खानाको १३ वर्षे लामो विज्ञता भएका सेफ याम बहादुर क्षेत्रीको संयोजनमा हायात रिजेन्सी काठमाण्डौंमा फूड फेस्टिबल सुरु भएको हो ।  सिचुवान ...

पढ्ने बानीको विकासका लागि पुस्तक पठन मेला

साउन ३२, २०७६

विद्यार्थीमा पढ्ने बानीको विकास गराउन पाल्पाको रामपुर नगरपालिका–८ मा रहेको गङ्गा माध्यमिक विद्यालयले पुस्तक पठन मेला शुरु गरेको छ । कक्षा शिक्षणसँग सम्बन्धित पाठ्यपुस्तक बाहेक विभिन्न क्षेत्रका पुस्तक नियमित पढ्ने बानी बसाल्न विद्यालयले पुस्तक पठन मेला कार्यक्रम शुरु गर...

चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने

साउन ३२, २०७६

चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो ।  काठमाडौँ महानगरपालिकाको रु एक करोड तथा चन्द्रागिरि नगरपालिकाको रु ...

मल्लकालीन लाय्कू भैल : आजदेखि शुरु हुँदै

साउन ३२, २०७६

मध्यपुरको लोपोन्मुख मल्लकालीन लाय्कू भैलः यो आज साँझबाट शुरु हुने भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् आजदेखि शुरु हुने नाचको आवश्यक तयारी पूरा भएको लाय्कू भैलः नाच व्यवस्थापन समितिले जानकारी दिएको छ ।  पैतालीस वर्ष बन्द भएर रोकिएको लाय्कू भैलःको नाच विगत ती...

देउताभिर गुफा जाने पदमार्ग निर्माण

साउन ३२, २०७६

म्याग्दीको मालिका गाउँपालिका–५ देवी स्थानमा रहेको धार्मिक पर्यटकीयस्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको रु २० लाख बजेटबाट पदमार्ग निर्माण भएको हो ।  गाउँपालिकाबाट विनियोजन ...

रवि लामिछानेको नाममा अझै अमेरिकामा घर, किस्ता नतिरेपछि खाली गर्न पुर्जी

साउन ३१, २०७६

सञ्चारकर्मी रवि लामिछानेको नाममा अमेरिकामा रहेको घर खाली गर्न भन्दै पुर्जी आएको छ ।  घर किनबेच गर्ने कम्पनीले लामिछानेलाई किस्ता नतिरेको भन्दै घर खाली गर्न पुर्जी जारी गरेको हो ।  पहिलो श्रीमती इशा लामिछानेसँग सम्बन्धविच्छेद गर्दा घर पनि श्रीमतिको नाममा...

महाकाली सन्धिका चौबिस वर्ष : दोधारा चाँदनीले पानी पाएन

साउन ३१, २०७६

नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धिअनुसार दोधारा चाँदनीलाई सिँचाइका लागि दिनुपर्ने पानी दिन भारतले आनाकानी गर्दै आएको छ । सन्धिअनुसार १५ किलोमिटर मूल नहर निर्माण गरी महाकाली नगरपालिका ९साविक दोधारा र चादँनी गाविस० लाई तीन ह...

सेवा विस्तार गर्दै प्रादेशिक अस्पताल

साउन ३१, २०७६

दाङ तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले पछिल्लो समय सेवा विस्तार गर्दै गएको छ । कुनै समय सामान्य बिरामीलाई पनि अन्यन्त्र सिफारिश गर्नुपर्ने अवस्था थियो, तर पछिल्लो समय त्यो अवस्था हटेर गएको छ ।  मृगौला प्रत्यारोपण अगाडि गर्नुपर्ने हेमो डायलासिस सेवाका लागि पाँ...

Page 1 of 137