समाचार

४५ वर्षीय पुन बालिका करणीको अभियोग पक्राउ
 असोज ३, २०७६
रुकुमपश्चिममा बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन् । स्थानीय एक १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका–१ का ४५ वर्षीय गङ्गे पुन पक्रा...
मोबाइल पसल चोरी गर्ने पक्राउ
 असोज ३, २०७६
सदरमुकाम मुसिकोटमा रहेको करण मोबाइल पसलबाट रु तीन लाख बराबरको मोबाइलसहितका सामान चोरी गर्ने एक १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । युवकले रातको समयमा मोबाइल पसलको ढोकामा लगाएको ताला तोडफोड ग...
दोलखामा क्षतिको विवरण सङ्कलन गर्न समिति गठन
 असोज ३, २०७६
दोलखाको गौरीशङ्कर गाउँपालिका जुँगुमा पहिरोले पु¥याएको क्षतिको  विवरण सङ्कलनका लागि समिति गठन गरिएको छ ।  गौरीशङ्कर गाउँपालिका वडा नं १ र २ जुँगुमा साउन १७ गते गएको पहिरोले मानवीय तथा ठूल...
कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौँ : वरिष्ठ नेता पौडेल
 असोज ३, २०७६
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताउनुभएको छ । गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उह...
जागिरपछि कुखुरापालन व्यवसाय
 असोज ३, २०७६
कुनै बेला ‘जेटिए’ बनेर पशुको उपचारमा गाउँघर डुल्नुहुन्थ्यो प्रतिमान थापा । अचेल उहाँको दिनचर्या फेरिएको छ । ‘जेटिए’को परिचय व्यवसायीमा बदलिएको छ । सात वर्षको जागिरे जीवनपछि थापा अह...
मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेलन
 असोज ३, २०७६
सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गर्नुभएको छ । पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट ...
वनमन्त्री बस्नेत न्यूयोर्क प्रस्थान
 असोज ३, २०७६
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ ।  सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको न...
बाँकेमा औद्योगिक क्षेत्रको निर्माण हुने
 असोज ३, २०७६
बाँकेको वैजनाथ गाउँपालिका– ३ नौवास्तामा स्थापना गरिने प्रदेशस्तरीय औद्यौगिक क्षेत्रको जग्गा विवाद समाधान भएपछि ५२५ बिघामा औद्यौगिक क्षेत्र निर्माण हुने भएको छ ।   त्यससँगै भौतिक पूर्वाधार निर्माणको ...
संविधान दिवसको अवसरमा कामना बैंकले गर्यो सरसफाई अभियान
 असोज ३, २०७६
काठमाडौं– कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९ वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान २०७६ आयोजना गरेका छ ।  सामाजिक उत्तरदाय...
पूर्वसांसद दाहालको निधन
 असोज ३, २०७६
पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत माक्र्सवादी लेनिनवादी०को प्रतिनिधित्व गर्दै उहा...
Page 2 of 337

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१