समाजका रोचक कुरा

पूजा गर्दा झुक्किएर पनि नर्गनुस् यी गल्ती !
 साउन २२, २०७७
कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन् । पुजा गर्दा हामीले गर्ने साना साना गल्तीका कारण हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भ...
सपनामा सुन देख्नु शुभ कि अशुभ ?
 साउन ३, २०७७
सुन जो कोहिलाई पनि मन पर्दछ । तर सपनामा सुन देख्नु शुभ कि अशुभ रु भन्ने बारेमा आज हामी तपाईलाई जानकारी दिन्छौँ । सपनामा सुन देखियो भने उक्त सपना अशुभ मानिएको छ ।सपनामा सुन देख्नुभनेको अशुभको संकेत मान...
सपनामा मन्दिर देख्नुको मतलव के ?
 असार १८, २०७७
सपना हामीले देखेका नै छौँ । तर सपनामा मन्दिर देख्दा के हुन्छ भन्ने कुरा भने तपाईलाई थाहा नहुन सक्छ । आज हामी सपनामा मन्दिर देख्दा के हुन्छ भन्ने बारेमा तपाईलाई जानकारी दिनेछौँ । मन्दिर यदि सपनामा देखियो भ...
लकडाउनमा तरकारी लिन निस्किए युवक, विवाह गरेर दुलहीसहित फर्किए घर
 असार १५, २०७७
लकडाउनका बेला एक व्यक्ति तरकारी र खाद्यवस्तु लिन घरबाट बाहिर निस्किएका थिए । उनी घर फर्किंदा आफूसँगै दुलही पनि ल्याए । यो अचम्मको विवाह भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लाको हो । लकडाउनमा अचानक दुलही घर...
यस संसारको पहिलो मानव को हो ?
 असार १३, २०७७
काठमाडौं । हामी सबैले यो संसारमा एक मानवको रुपमा जन्म लिएका छौँ । तर के तपाईले कहिल्यै पनि यो संसारमा पहिलो पटक को जन्मिएको थियो रु पक्कै छैन होला । आज हामी तपाईलाई त्यस बारेमा जानकारी गराउनेछौँ । यस...
लकडाउनमा १०१ किलो तौल बढ्योः खुकुलो भएपछि हिँड्न सकेनन्, अस्पताल भर्ना
 असार ११, २०७७
लकडाउनमा धेरैजनाको तौल बढिरहेको सुन्ने र देख्ने गरेका छौं तर कोरोनाको उत्पत्ति स्थल ऊहानको यो घटना भने असाधारण छ । यहाँ पाँच महिनाको लकडाउनका बेला २६ वर्षका झाउको तौल १ सय १ किलो बढेको छ । अत्यधिक तौल बढे...
कुन दिशामा बसेर भोजन गर्नु शुभ हुन्छ ?
 असार ७, २०७७
के तपाई भोजन बिनाको जीवन कल्पना गर्न सक्नुहुन्छ रु अवश्य नै यसको उत्तर सकिन्न भन्ने नै हुन्छ । किनभने एक स्वस्थ शरीरलाई बचाईराख्नको लागि हामीलाई भोजनको अति आवश्यक पर्दछ । तर हामी भोजन गर्दा कुन दिशामा बसेर गर्दछाँ...
के हो मानिसका लागि सबैभन्दा ठूलो गुण र पाप ?
 असार ६, २०७७
देवताका पनि देवता महादेवको बारेमा त हामी सबैलाई थाहा नै छ । शिव मन्दिरहरुमा हामी पूजा गर्न पनि गएकै होलाउँ । अझ काठमाडौंको पशुपतिनाथमा त हामी सबै पुगेका नै छौँ । तर भगवान शिवका अनुसार सबैभन्दा ठूलो...
वास्तुशास्त्रका अनुसार हात्तीको प्रतिमा घरमा राख्दा के हुन्छ ?
 असार ५, २०७७
 वास्तुशास्त्रमा हात्तीलाई शुभ मानिएको छ । घरमा हात्तीको प्रतिमा राख्दा फाइदा हुन्छ नै । तर के फाइदा हुन्छ भन्ने कुरा भने आज हामी तपाईलाई बताउनेछौँ । हात्तीलाई विघ्नहर्ता गणेशको रुपमा मान्ने गरिन्छ । प...
हरेक एक सेकेन्डमा एउटा सम्बन्धविच्छेद !
 असार ४, २०७७
दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ ...
Page 1 of 67

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८