खेलकुद

विश्वकप छनोटका खेल चार महिनापछि गराउने एएफसीको प्रस्ताव
 जेठ २४, २०७७
एशियाली फुटबल महासङ्घ ९एएफसी० ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ । नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र न...
एन्फाका अध्यक्षद्धारा मधेसी समुदायमाथि विवादास्पद टिप्पणी ः राष्ट्रियताको फिलिङ अलि कम छ
 जेठ १४, २०७७
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको मधेसी समुदायमाथि विवादास्पद  टिप्पणी गरेका छन् ।  एक अन्तर्वार्तामा शेर्पाले तराईका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरुलाई रा...
फुटबलर समीक्षाका लागि सहयोग जुटाइँदै
 बैशाख २२, २०७७
आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ ।  यु–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि शनिबार अखिल नेपाल फुटबल...
बहुद्देश्यीय खेल मैदान बन्दै
 बैशाख २१, २०७७
गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा बहुउद्देश्यीय खेल मैदान निर्माणको काम अघि बढेको छ । गलकोट–६ जोइनीडाँडा र ताराखोला–४ दोगाडीमा स्तरीय खेल मैदान बन्नेछ । जोइनीडाँडामा शुक्रबारदेखि जग्गा स...
चीनको एउटा क्लवले विश्वकै सबैभन्दा ठूलो फूटबल रंगशाला बनाउने, १ अर्ब ७० करोड डलर लागत लाग्ने अनुमान
 बैशाख ७, २०७७
चीनमा विश्वकै सबैभन्दा ठूलो फूटवल रंगशाला बन्ने भएको छ । चीनको शीर्ष फुटबल लिग सुपर लिग खेल्ने क्लब गोन्जाओ एभरगार्डले विश्वकै सबैभन्दा ठूलो र सुविधासम्पन्न रंगशाला निर्माण कार्यको थालनी गरेको हो ।  देशम...
साग पदक विजेताले पाए १७ करोड ५३ लाख, सबैको बैंक खातामा पठाइयो रकम
 बैशाख ३, २०७७
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाइएको छ । जम्मा ४ सय ३५ पदक विजेता खेलाडीका लागि १७ करोड ५३ लाख रुपैयाँ ...
एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित
 बैशाख ३, २०७७
एशियाली फुटबल सङ्घ एएफसीले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि ...
राष्ट्रिय खेलकुद परिषद्ले कोभिड १९ राहत कोषमा ३२ लाख दियाे
 चैत ३०, २०७६
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोभिड १९ राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ। राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केही प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरि...
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का युवास्टार केलियन एमबाप्पेले पीएसजी छाड्ने चर्चा
 बैशाख १, २०७७
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का युवास्टार केलियन एमबाप्पेले पीएसजी छाड्ने चर्चा सुरु भएको छ । एमबाप्पे छिट्टै पीएसजी छाडेर स्पेनिस क्लब रियल म्याड्रिड जान लागेको समाचार बाहिर आएको छ । पीएसजीका पूर्व खेल...
खेलाडीसँग भिडियो कन्फरेन्समार्फत छलफल
 चैत २९, २०७६
नेपाल ओलम्पिक कमिटीले आज टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, वाइल्ड कार्डका लागि तयारी गरेका र छात्रवृत्ति पाएका खेलाडी, प्रशिक्षक तथा सङ्घसँग भिडियो कन्फरेन्स छलफल गरेको छ । लकडाउनमा खेलाडी, प्रशिक्षकको अवस्था बुझ्...
Page 1 of 78

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८