पर्यटन

नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल मिडिया सोसाइटीबीच समझदारीे
 मंसिर २९, २०७६
काठमाडौ – नेपालका प्रमुख आम सञ्चार माध्यमहरुको छाता संगठन नेपाल मिडिया सोसाइटी, जिल्ला काठमाडौं र नेपाल भ्रमण वर्ष २०२० सचिवालय वीच प्रवद्र्धनात्मक समझदारी भएको छ ।  समझदारी पत्रमा दुवै पक्ष बीच ...
झापामा महिला मात्रै निस्किए भ्रमण वर्षको पैदलयात्रामा
 मंसिर २८, २०७६
‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवद्र्धनका लागि झापाको मेचीनगरबाट महिला मात्र रहेको एक टोली स्थानीय पर्यटकीयस्थलको पैदलयात्रा (टे«किङ)मा निस्किएको छ । आज बिहान धुलाबारी मोडबाट हरियो टी सर्ट, ...
भ्रमण वर्ष सफल पार्न रेस्टुरेन्ट तथा बारको भूमिकामा जोड
 मंसिर २८, २०७६
नेपाल भ्रमण वर्षलाई सफल पार्न ठूला तारे होटलसँगै साना रेस्टुरेन्ट तथा बारहरुले पनि महत्वपूर्ण योगदान दिनसक्ने सम्बन्धित व्यवसायी तथा विज्ञहरुले बताएका छन् । रेस्टुरेन्ट तथा बार एशोसिएशन नेपाल९रेवान० र सेफ एशोसि...
त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियानमा जोड
 मंसिर २७, २०७६
जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियान सञ्चालनमा जोड दिइएको छ । आगामी पुस १२ देखि १६ गते पोखरामा हुने २१औँ पोखरा सडक महोत्सवका सन्दर्भमा आज...
रुकुमपूर्वका हिमशृंखला सेताम्मे
 मंसिर २७, २०७६
बिहीबारको हिमपातले रुकुमपूर्वका हिमशृंखला सेताम्मे बनेका छन् । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा बिहीबार हिमपात हुँदा पत्थर देखिने पुथा आसपासका साना हिमाल र सिस्ने हिम...
मार्चदेखि उडाउन नपाउने भएका कारण बोइङ्गको टेण्डर : निगम
 मंसिर २५, २०७६
नेपाल वायुसेवा निगमको ग्राउण्डेड बोइङ्ग ७५७  विमान उडाउन नपाउने भएका कारण बिक्री गर्न लागेको जनाएको छ ।  उक्त जहाजले गर्दा सन् २०१९ को मार्चदेखि उडान भर्न नपाएका कारण जहाज बिक्री गर्न लागिएको निगम...
आर्थिक समृद्धिको आधार पर्यटनः मुख्यमन्त्री पौडेल
 मंसिर २४, २०७६
प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई  थप विकास र विस्तार गर्नुपर्ने खाँचो औल्याएका छन् ।    प्रदेशको दश पर्यटकीय गन्तव्य मध्ये मेघौलीलाई प...
पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना
 मंसिर २४, २०७६
भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृति देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने र साँझमा थारु संस्कृति ...
चापाकोट देउराली सांस्कृतिक महोत्सवको तयारी
 मंसिर २४, २०७६
पोखरा महापालिका–२३ चापाकोटमा यही मङ्सिर २५ देखि २९ गतेसम्म हुने ‘चापाकोट देउराली सामुदायिक घरवास सांस्कृृतिक महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ भ...
भ्रमण वर्षलाई  सहयोग गर्ने  वायुसेवाको प्रतिबद्धता
 मंसिर २३, २०७६
हवाई यातायात व्यवसायीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले नेपाल भ्रमण वर्ष–२०२० अभियानलाई सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएको छ । सङ्घ र संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टर...
Page 1 of 32

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७