सुनको भाउ बढ्यो

५ बर्ष अगाडि

काठमाडौं–नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । सोमबार छापावाल सुनको भाउ तोलमा रु २ सय बढेर ६० हजारमा कारोबार भइरहेको हो । 

आइतबार सुन तोलमा ५९ हजार ८०० मा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलमा ५९ हजार ७०० मा कारोबार भइरहेको छ
। 
यस्तै चाँदी तोलमा रु ७३० मा कारोबार भइरहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया