तुलसीपुरमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया, ९३ जना लाभान्वित

५ बर्ष अगाडि

तुलसीपुर – तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा तुलसीपुर–४ रक्षाचौरमा आज मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । 
 
आँखा बिरामीहरुलाई राप्ती आँखा अस्पताल तुलसीपुर–४ रक्षाचौरमा मङ्गलवार चश्मा तथा औषधि वितरण गरिएको हो । 

तुलसीपुरका वडा नं. १, २ र ८ का ९३ जना मोतियाविन्दुका बिरामीलाई शल्यक्रिया गरीएको हो  ।

उक्त शल्यक्रिया कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेलगायतका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो । । 

५ बर्ष अगाडि

प्रतिक्रिया