अस्ट्रेलियाको मेलवर्न विश्वकै खुसी सहर

५ बर्ष अगाडि

एजेन्सी – अस्ट्रेलियाको मेलवर्न विश्वकै खुसी सहरको रूपमा कायम भएको छ ।

विश्वभरीका ३२ सहरका १५ हजार मानिसमाझ गरेको सर्भेका आधारमा मेलवर्न विश्वकै खुसी सहर भएको हो । समुद्र तट, कलामा दिइएको जोड र विविध संस्कृतीका आधारमा मेलवर्न उत्कृष्टमा पर्न सफल भएको छ ।

सर्भेमा सभागीहरुलाई अनुसन्धानकर्मीहरले सहरको खाना, पेय, संस्कृती, जीवनशैली, डेटिङ, यौन, समुदाय, भ्रमण, छिमकी, खर्च गर्न सक्ने क्षमता, रात्री जीवन, खुसी, सार्वजनिक यातायात, नागरिकको सम्मान लगायतका विषयको बारेमा सोधेका थिए । यी सबैका आधारमा मेलवर्न विश्वकै खुसी सहर भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया