सुनको भाउ घट्यो

५ बर्ष अगाडि

काठमाडौं – साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा २ सय घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो । 

यस्तै महासंघका अनुसार आज तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ ।  

यस्तै चाँदी आज तोलमा रु ७३० मा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलमा रु ७४० थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया