(Monday, 22 July, 2019)
By: आजको अर्थ
चैत २७, २०७५

काठमाडौं – साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा २ सय घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो । 

यस्तै महासंघका अनुसार आज तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ ।  

यस्तै चाँदी आज तोलमा रु ७३० मा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलमा रु ७४० थियो ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत