बिहिबार सुनको भाउ बढ्यो

५ बर्ष अगाडि

काठमाडौं– साताको चौथो दिन बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ६० हजार १०० मा कारोबार भएको सुन आज बिहिबार रु १०० बढेर तोलामा ६० हजार २०० पुगेको हो । 


महासंघका अनुसार  आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी भने प्रतितोला ७३० रुपैयामा कारोवार भएको महासंघले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया