(Monday, 22 July, 2019)
By: आजको अर्थ
चैत २८, २०७५

काठमाडौं– साताको चौथो दिन बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ६० हजार १०० मा कारोबार भएको सुन आज बिहिबार रु १०० बढेर तोलामा ६० हजार २०० पुगेको हो । 


महासंघका अनुसार  आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी भने प्रतितोला ७३० रुपैयामा कारोवार भएको महासंघले जनाएको छ । 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत