ब्ल्याक होल कालो नभए कस्तो हुन्छ ? स्टिभन हकिङले यसो भनेका थिए (भिडियोसहित)

५ बर्ष अगाडि

बिबिसी – पहिलो पटक खगोलशास्त्रीहरूले ब्ल्याक होलको तस्बिर खिचेका छन्। त्यसमा एउटा चम्किलो आभामण्डल देखिन्छ।

प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङले ब्ल्याक होलबारे अनुसन्धान गरेका थिए। तर यो उपलब्धि भने उनले देख्न पाएनन् । उनको गत वर्ष निधन भयो।

उनका अनुसार ब्ल्याक होलहरू पहिला भन्ठानिए जस्तो कालो हुँदैनन्।

यो भिडियोमा हकिङले ब्ल्याक होलबारे व्याख्या गरेका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया