गुरास लघुवित्तको साधारण शेयर आउँदै

५ बर्ष अगाडि

काठमाडौ –  गुराँस लघुवित्त वित्तीय संस्थाको आईपिओ निष्कासको नेपाल धितोपत्र बोर्डबाट पाएको छ । स्वीकृती पाएसँगै कम्पनीले सर्वसाधारणलाई २ लाख ५० हजार कित्ता आइपिओ जारी गर्नेछ ।

विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा ४० लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ भने चुक्ता पूँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनी हाल १० जिल्लामा २३ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया