डियगो कोस्टालाई आठ खेलमा प्रतिबन्ध लाग्यो

४ बर्ष अगाडि

काठमाडौँ –  एट्लेटिको मड्रिडका स्टार खेलाडी डियगो कोस्टालाई आठ खेलमा प्रतिबन्ध गएिको छ ।

बार्सिलोनाविरुद्धको खेलमा उनले रेफ्रीलाई दुव्र्यवहार गरेपछि उनलाई कारबाही गरिएको हो । रेफ्री गिल मानजानोलाई उनले अपशब्द प्रयोग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनलाई रेफ्रीहरुको कम्पिटिशन कमिटीले कारबाही गरेको हो । कोस्टाले ६०१० युरो र एट्लेटिकोले २८०० युरो जरिवाना तिर्नुपर्ने भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया