राहुल गान्धीलाई यी अभिनेत्रीले राखिन् प्रेम प्रस्ताव

५ बर्ष अगाडि

एजेन्सी – पछिल्लो समय बिभिन्न कारणले अभिनेत्रि महिका शर्मा निकै चर्चामा आइरहेकी छिन् ।

भारतिय मिडियाका अनुसार केही दिन अगाडि नवरात्रिमा उनी राहुल गान्धीका लागि नौ दिन उपवास राखेकी बताइएको छ । राहुल गान्धी भारतीय कांग्रेसका चर्चित नेता हुन् ।अभिनेत्री महिका शर्माले भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई प्रेमको प्रस्ताव राखेको बताइएको छ ।

भारतिय मिडियाका अनुसार अभिनेत्रि महिका शर्माले फेसवुक मार्फत एक स्टाटस पोस्ट गर्दै राहुल गान्धी सँग प्रेममा परेको बताएकी छन् ।उनले फेसवुक मार्फत ‘म उहाँसँग प्रेममा यसकारण छु किनभने उहाँका कारण मानिसको अनुहारमा मुस्कान आउँछ र मानिसहरु उनको कुरा सुनेर खुशी हुन्छन् । तर अभिनेत्री महिका शर्माको यो स्टाटसलाई सामाजिक संजाल प्रयोगकर्ताले मजाक बनाएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया