दिल्लीका ५ पूर्व मुस्लिम विधायकको चिठ्ठिका कारण भारतीय कांग्रेस पार्टीमा चिन्ता सृर्जना

५ बर्ष अगाडि

भारत – दिल्ली कांग्रेसका ५ पुर्व मुस्लिम विधायकको चिठ्ठिले गर्दा भारतीय कांग्रेस पार्टीमा चिन्ता सृर्जना भएको छ । 

दील्लीका उक्त ५ पुर्व विधायकले दिल्लीबाट कमसेकम १ सीटमा मुस्लिमको उम्मेदवार बनाउन माग गरेका छन् । 

मुस्लिम विधायकले अध्यक्ष गान्धीलाई एक चिठ्ठि लेख्दै भनेका छन्, मुसलमान नेतालाई चै टिकट किन मिल्दैन । गान्धीलाई शनिबार लेखेको पत्रमा ५ पुर्व विधायकले चांदनी चोक या उत्तर पुर्व दिल्लीमा हुने लोकसभा निर्वाचनमा मुस्लिम नेतालाई उठाउन माग गरेका छन् । 

उक्त चिठ्ठीमा मतीन अहमद,शोएब इकबाल,हसन अहमद,र आसिफ मोहमद द्वारा हस्ताक्षर गरिएको छ । 

अहिले सम्म दिल्लीमा अरु पार्टीले मात्र उम्मेदवारको नाम घोषणा गरेका छन् । जसमा कांग्रेस र विजेपीले उम्मेदवारको नाम तय गरेका छैनन् । 

दिल्लीका लागि १६ अप्रिलबाट उम्मेदवारको नाम भरिने भारतीय सच्चार माध्यले जनाएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया