मंगलबार सुनचाँदीको भाउ कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं– साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबार छापावाल सुनको भाउ ५९ हजार ६०० मा कारोबार भइरहेको छ ।  

आज तेजाबी सुन भने ५९ हजार ३०० मा कारोबार भइरहेको छ । महासंघका अनुसार अघिल्लो दिनपनि सुन यही मूल्यमा कारोबार भएको थियो । 

महासंघका अनुसार आज चाँदी भने प्रति तोलमा ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया