भरत लिमेलको ‘तिमीलाई पाउ भनी’ सार्वजनिक (भिडियोसहित)

५ बर्ष अगाडि

काठमाडौं – गायक भरत लिमेल मगरको आवाजमा रहेको ‘तिमीलाई पाउ भनी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

पानह अधिकारीको शब्द र ओम प्रकाश राईको संगीतमा रहेको यस भिडियोमा रितेश श्रेष्ठ, विकास बस्नेत, कृष्णकला मगर र बालकलाकार परिष्ण बास्तोलाको देख्न सकिन्छ ।

दूईवटा एल्वम समेत निकाली सकेका गायक मगर अहिले अर्को एल्वमको तयारीमा रहेका छन् ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया