जब आफ्नै श्रीमानले पत्नीलाई कुकुरसँग यौन सम्पर्क गर्न बाध्य बनाए !

४ बर्ष अगाडि

भारत – भारतमा एकजना पुरुषले आफ्नै पत्नीलाई सर्मनाक काममा लगाउने गरेको खुलासा भएको छ ।

कर्नाटकको बेलागावीमा बस्ने ती पुरुषले आफ्नी पत्नीलाई जबर्जस्ती अश्लील फिल्म देखाउँथे र उनीसँग अप्राकृतिक सम्भोग क्रिडा गर्दथे ।

यतिमात्र होइन उनले पत्नीलाई कुकुरसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाउँदथे । पीडित महिलाका अनुसार लोग्नेले धम्की दिएर उनलाई कुकुरसँग सेक्स गर्न बाध्य बनाउने गरेका थिए । उनले ती महिलालाई कुकुरसँग सेक्स नगरेमा तीनजना छोराछोरीलाई घरबाट निकालिदिने धम्की समेत दिन्थे  ।

पत्नीको उजुरीका आधारमा पुलिसले ती पुरुषलाई अहिले पक्राउ गरेको छ । अदालतले ती पुरुषविरुद्ध कठोर सजाय गरेको छ । उनलाई १० वर्षको जेल र ११ हजार भारु जरिवानाको फैसला अदालतले गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया