सनी लियोन तहल्का मच्चाउदै फेरि भाइरल बनिन् (भिडियोसहित)

५ बर्ष अगाडि

एजेन्सी – वयस्क चलचित्र क्षेत्रबाट बलिउड छिरेकी अभिनेत्री सनी लियोनले फेरि तहल्का मच्चाएकी छिन् ।

बलिउड अभिनेत्री सनी लियोन अभिनयसँगै सामाजिक सञ्जालमा समेत निकै सक्रिय छिन् । केही दिनदेखि उनले आफ्नो इन्टाग्राममा भिडियो र फोटो शेयर गरिरहेकी छन् ।

यसै क्रममा हालै उनले एक भिडियो शेयर गरेकी छन् जुन रातारात भाइरल बनेको छ । भिडियो दक्षिण क्षेत्रको कुनै एक नाटक घरको हो । जहाँ उनको फिल्म ‘धजुराजा’ रिलिज भएको थियो । फिल्ममा सनीले निकै जबरजस्त डान्स गरेकी छन् ।

सोही गीतमा आफूले नाटक घरमा डान्स गरेको भिडियो सनीले राखेकी हुन् । जहाँ उनको डान्स हेरेर मानिसहरु आफूलाई सम्हाल्न नसकिरहेको देखिन्छ । उनीहरू उफ्रीउफ्री नाचिरहेको देखिन्छ । भिडियो शेयर गर्दै उनले लेखेकी छन्, ‘मेरो गीतमा फ्यानको यस्तो रेस्पोन्सका लागि प्रेम ।’

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Loved the fan response for my song in #Madhuraja 😍😍😍

A post shared by Sunny Leone (@sunnyleone) on

५ बर्ष अगाडि

प्रतिक्रिया