कुकुरको मूत्र सेवन गर्छीन् यी युवती

४ बर्ष अगाडि

अमेरिका – अमेरिकाको एक युवती छिन् जसले आफ्नो पाल्तु कुकुरको पिसाब पिउने गर्छिन ।

उनी हुन् लीन ल्यू । कुकुरको पिसाब पिउनाले अनुहारमा दाग धब्बा नआउने र क्यान्सरजस्तो रोगबाट पनि बच्न सकिने उनको मान्यता छ । एक खबरका अनुसार, उनले बिना हिचकिचाहट एक गिलास पिसाब नियमितरुपमा पिउने गर्दछिन् ।

आफ्नो कुकुरले पिसाब कम भएमा लीनले छिमेकीको कुकुरको पिसाब समेत माग्ने गर्दछिन् । ‘मलाई मानिसले मेरो चम्किलो अनुहारको रहस्य सोध्ने गर्छन्, मेरो जवाफ हुन्छ मेरो कुकुरको पिसाब’ लीन भन्छिन् । लीनले आफूलाई सुरुमा पिसाब पिउँदा एकदमै अजीब लागेको र पछि आदत भएको बताउँछिन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया