सेनालाई राजनीतिक भेटमा कडाइ गरियो

५ बर्ष अगाडि

काठमाडौं– सैनिक अधिकारीमाथि राजनीतिक र कुटनीतिक भेटमा कडाइ गरिएको छ । 
सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन राजनीतिक भनसुन अमान्य हुने आचारसंहिता सेनाले तयार पारेको हो । 
बिना उद्देश्य गरिने भेटले संगठनको गोपनियता भंग हुने र प्रतिष्ठामा गम्भीर आँच आउने भन्दै जंगी अड्डाले कडाई गरेको हो । 
आचारसंहितमा नेपाली सेनाको परम्परा, शिष्टाचार, मिडिया तथा सोसल मिडियाको प्रयोग, आर्थिक कारोबार, राजनीतिक तथा कुटनीतिक भेटघाट, उपहार लेनदेनलगायतका विषय रहेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया