जो बिकनीमा राम्रो देखिएनन्

६ बर्ष अगाडि

मुम्बई । अभिनेत्री सोनम कपुर बलिउडकी सबैभन्दा स्टाइलिस अभिनेत्री हुन् । उनी अहिले बिबाहका कारण चर्चामा छिन् । 

हरेक ड्रेसमा राम्रो देखिने यी अभिनेत्री विकिनीमा भने नराम्रो देखिन्छिन् । उनीमात्रै होइन  अभिनेत्री आलिया भट्ट विकिनीमा निर्दाेश र क्यूट कहिलै पनि देखिनन् । उनले लगायको विकिनीले उनको सुन्दरतालाई लुकाउने गरेको छ ।
रिचा पनि विकिनीमा राम्रो नदेखिने अभिनेत्री हुन् । उनलाई त विकिनीमा सेक्सी समेत देखिन्न । 
तनुको दत्ता हालत पनि यस्तै छ । विकिनी उनले लगाइन् भने ज्यादै भद्दा देखिन्छिन् । 
राखी सान्वतलाई पनि विकिनी खासै सुहाउँदैन । तर उनी कहिलेकाहिँ यस्तो लुक्समा देखिने गरेकी छन् ।
श्रीदेवीले पनि विकिनी केही चलचित्रमा लगाएकी थिइन् । तर उनले विकिनी लगाएको नसुहाएको देख्न सकिन्थ्यो ।   
कट्रिना कैफ रणवीर कपुरका साथ एक समय विकिनीमा देखिएकी थिइन् । यो समय उनी सेक्सी त परै जाहोस् नराम्रो मात्र देखिइन् ।
 

यस्तै अर्की अभिनेत्री काजोललाई पनि विकिनीमा राम्रो देख्न सकिन्न । आफ्नो विकिनी तस्बिर देखेर काजोल नै तर्सिने गरेकी छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया