जो बिकनीमा राम्रो देखिएनन्

बैशाख ६, २०७५ | आजको अर्थ
ajaako_artha

मुम्बई । अभिनेत्री सोनम कपुर बलिउडकी सबैभन्दा स्टाइलिस अभिनेत्री हुन् । उनी अहिले बिबाहका कारण चर्चामा छिन् । 

हरेक ड्रेसमा राम्रो देखिने यी अभिनेत्री विकिनीमा भने नराम्रो देखिन्छिन् । उनीमात्रै होइन  अभिनेत्री आलिया भट्ट विकिनीमा निर्दाेश र क्यूट कहिलै पनि देखिनन् । उनले लगायको विकिनीले उनको सुन्दरतालाई लुकाउने गरेको छ ।
रिचा पनि विकिनीमा राम्रो नदेखिने अभिनेत्री हुन् । उनलाई त विकिनीमा सेक्सी समेत देखिन्न । 
तनुको दत्ता हालत पनि यस्तै छ । विकिनी उनले लगाइन् भने ज्यादै भद्दा देखिन्छिन् । 
राखी सान्वतलाई पनि विकिनी खासै सुहाउँदैन । तर उनी कहिलेकाहिँ यस्तो लुक्समा देखिने गरेकी छन् ।
श्रीदेवीले पनि विकिनी केही चलचित्रमा लगाएकी थिइन् । तर उनले विकिनी लगाएको नसुहाएको देख्न सकिन्थ्यो ।   
कट्रिना कैफ रणवीर कपुरका साथ एक समय विकिनीमा देखिएकी थिइन् । यो समय उनी सेक्सी त परै जाहोस् नराम्रो मात्र देखिइन् ।
 

यस्तै अर्की अभिनेत्री काजोललाई पनि विकिनीमा राम्रो देख्न सकिन्न । आफ्नो विकिनी तस्बिर देखेर काजोल नै तर्सिने गरेकी छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२०.६८१२१.२८
European Euro१३३.३७१३४.०३
UK Pound Sterling१४९.७२१५०.४७
Swiss Franc१२६.१०१२६.७३
Australian Dollar७३.९६७४.३२
Canadian Dollar८५.३१८५.७४
Singapore Dollar८४.५७८४.९९