अख्तियार र भन्सार राजस्वमा १०० प्रतिशत प्रोत्साहन भत्ता

४ बर्ष अगाडि

काठमाडौं– सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । 
मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टीकरण काम गरेको नाउँमा दुई दर्जन भन्दा बढी निकायका १५ हजार भन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक ४० देखि शतप्रतिशतसम्म भत्ता दिन थालिएको हो । 
आजको कान्तिपुर दैनिक लेख्छ–आफ्नै निर्णय उट्याउँदै सरकारले अख्तियार र भन्सार राजस्वमा १०० प्रतिशत, अरु दुई दर्जन कार्यालयमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने भएपछि राज्यकोषमा बर्सेनी ६ अर्बको भार थपिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया