सुनको भाउ घट्यो

५ बर्ष अगाडि

काठमाडौं– साताको तेस्रो दिन नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन मंगलबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको हो । 

यस्तै तेजावी सुन तोलामा ५९ हजार रहेको छ । यस्तै चाँदी आज तोलामा ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया