जनसेवी लघुवित्तले साधारण सेयर बिक्री गर्ने

४ बर्ष अगाडि

काठमाडौं – जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर बिक्री गर्ने भएको छ ।

सो संस्थाले रु ४ करोड ६३ लाख ३० हजार बराबरको ४ लाख ३० हजार ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले जनसेवीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । संस्थाले चुत्तापुँजीको ३२.१० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया