चुइंगम पेटमा पुग्यो भने के हुन्छ ? जान्नुहोस

४ बर्ष अगाडि

चुइंगम पेटमा पुग्यो भनेर डराउनु नपर्ने रहेछ । नयाँ अध्ययन अनुसार, चुइंगम पच्छ पनि अनि त्यसले हाम्रो स्मरणशक्ति पनि बढाउँछ ।

चुइंगम निलिएमा डराउनुपर्दैन किनकि यो अन्य खानाजस्तै पच्छ तर यसको पाचनमा अलि बढी समय लाग्छ ।

हाम्रो पाचनप्रणालीमा भएका एसिड र एन्जाइमहरूले यसलाई पचाउन मद्दत गर्ने गर्छ ।

यो व्यक्तिको फरक फरक पाचनप्रणालीमा निर्भर रहने बताइन् । तर चुइंगम पच्ने चाहिँ सुनिश्चित रहेको उनको तर्क छ ।

तर पच्छ भन्दैमा जानीबुझी चुइंगम ननिल्नुस् । धेर चुइंगम नचपाउनुस् र पाचनप्रणालीलाई विना कारण दबाब सहने स्थिति नल्याउनुस् ।

४ बर्ष अगाडि

प्रतिक्रिया