रसुवा र नुवाकोटको सिमाना केन्द्रबिन्दु भएर भूकम्प

४ बर्ष अगाडि

काठमाण्डौ – रसुवा र नुवाकोटको सिमाना केन्द्रबिन्दु भएर परकम्प गएको छ ।रसुवा र नुवाकोटको सिमाना केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो 

४ बर्ष अगाडि

प्रतिक्रिया