बिहीबार सुनको भाउ स्थिर

४ बर्ष अगाडि

काठमाडौँ – साताको पाचौ दिन बिहीबार सुनको भाउ स्थिर रहेको छ ।  

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि यही मूल्यमा कारोबार भइरहेको हो । 

महासंघका अनुसार यस्तै तेजावी सुन आज तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । 

यस्तै आज चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी  तोलामा रु ७२० मा कारोबार भएको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया