(Friday, 24 May, 2019)
By: आजको अर्थ
बैशाख ३०, २०७६

एजेन्सी – पोर्चुगलमा एउटा यस्तो कुवा छ जहाँबाट प्रकाश निस्किन्छ । जुन प्रकाश एलइडी लाइटको जस्तो हुन्छ । यद्यपी यो प्रकाश कहाँबाट र कसरी आइरहेको छ भन्ने कुरा अझैसम्म पनि पत्ता लाग्न सकेको छैन । यो कुवाको बनावट पनि निक्कै आकार्षक देखिन्छ ।

यो कुवा हजारौं वर्ष पुरानो र मानिन्छ । मानिसहरु यो कुवामा सिक्का हालेर आशिर्वाद माग्ने गर्दछन् ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत