(Monday, 22 July, 2019)
By: आजको अर्थ
बैशाख ३१, २०७६

काठमाडौं – ‘नेपाल आईडल सिजन २’का उपविजेता बिक्रम बरालले बिवाह गरेका छन् । उनले प्रेमीका अनु गहतराजसँग बिवाह गरेका हुन् ।

अनु पोखरा निवासी हुन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनको २९ बैशाखमा बिवाह सम्पन्न भएको हो ।

बिवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत