(Friday, 24 May, 2019)
By: आजको अर्थ
बैशाख ३१, २०७६

काठमाडौं – साताको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा एकाएक आकाशिएको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ६० हजारमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा  १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो । 

महासंघका अनुसार यस्तै तेजावी सुन ६० हजार ७०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको छ ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत