(Friday, 24 May, 2019)
By: आजको अर्थ
बैशाख ३१, २०७६

काठमाडौँ – यूवा लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो परिवारमा नयाँ सदस्य थपिएको बताएका छन् । 

मंगलबार उनले सामाजिक सञ्जालमा आफ्नो परिवारमा नयाँ सदस्य थपिएको भन्दै बाइकको तस्बिर सार्वजनिक गरेका छन् ।

बिएमडब्लु कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको उक्त बाइकको नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्छ।

 

 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत