अध्यक्ष प्रचण्डको इच्क्षा: अझ केही नयाँ गरेर मर्न मन छ

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको बाकी जिवन देशका लागि अझ केही नयाँ गर्ने इच्क्षा रहेको बताएका छन् । 

बुधबार नेकपा निकट युवासंघको २९ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

प्रचण्डले युवाहरुलाई इङ्कीत गर्दे भने, मैले देशका लागि के गरे के गरेन भन्ने जनतालाई थाहा छ । उनले थपे जनता र तपाई युवाहरुको साथ भयो भने, अब बाकी जिवनमा अझ केही नयाँ काम गरेर मर्न मन छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया