अध्यक्ष प्रचण्डको इच्क्षा: अझ केही नयाँ गरेर मर्न मन छ

जेठ १, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको बाकी जिवन देशका लागि अझ केही नयाँ गर्ने इच्क्षा रहेको बताएका छन् । 

बुधबार नेकपा निकट युवासंघको २९ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

प्रचण्डले युवाहरुलाई इङ्कीत गर्दे भने, मैले देशका लागि के गरे के गरेन भन्ने जनतालाई थाहा छ । उनले थपे जनता र तपाई युवाहरुको साथ भयो भने, अब बाकी जिवनमा अझ केही नयाँ काम गरेर मर्न मन छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८