ह्वात्तै घट्यो सुनको मूल्य, कति त ?

४ बर्ष अगाडि

काठमाडौं – आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ। मंगलबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाले बढेको थियो ।

मंगलबार नेपाली बजारमा छापावाल सुन प्रति तोला रु ६१ हजार मा कारोबार भएको थियो । बुधबार छापावाल सुन तोलमा ४ यस रुपैया प्रति तोला घटेर ६० हजार ६ यस मूल्यमा कारोबार भईरहेको थियो ।

बिहीबार भने छापावाल सुन प्रति तोलामा १ सय रुपैयाँले बढेर प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो तर आज शुक्रबार भने तोलामा ५०० रुपैयाले घटेर प्रति तोला ६२ हजार २ सय रुपैयामा करोबार भइरहेको नेपाल सून चाँदी व्यवसायी महासंघले जनाएको छ

यस्तै आज तेजावी सुनको मूल्य आज ५९ हजार ९ सय रुपैँयामा कारोबार भैरहेको ।

नेपाली बजारमा चाँदीको मुल्य भने बैशाख २६ गतेदेखि स्थिर रहेकोमा मंगलबार प्रति तोला ५ रुपैया बढेको थियो र बुधबार र बिहीबारपनि चाँदी प्रति तोला रु ७ सय २५ मा कारोबार भएकोमा शुक्रबार भने तोलामा १० रुपैयाले घटेर प्रति तोला ७ सय १५ रुपैयामा कारोबार भईरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया