आइतबार पनि ओरालो लाग्यो सुनको भाउ

४ बर्ष अगाडि

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको हो ।   

यस्तै तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । 

चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया