लोकसभा चुनाव सकिएलगत्तै बन्द भयो मोदीको नमो टिभि

४ बर्ष अगाडि

नयाँदिल्ली –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी र्याली र चुनावी प्रचार गरिरहेको भारतीय जनता पार्टी प्रायोजित नमो टिभि अन्नतत बन्द भएको छ । 

भारतीय संच्चार माध्यम एनडीटिभिले सुत्रले दिएको जानकारी अनुसार लेखेको छ, १७ मईको नमो टिभि बन्द भएको छ । जब लोकसभा चुनावको सारा प्रचार अभियान सकियो । 

यो च्यानल ३१ मार्चको शुरु भएको थियो भने यस च्यानलले शुरु भएको चरणमै विवादमा आएको थियो । गापनीयताको सर्तमा बीजेपीका एक नेताले भने,नमो टिभि लोकसभा चुनावको प्रचार गर्ने अभियानमा ल्याइएको थियो । चुनाव सकिएपछी अब यसको केही आवश्यकता छैन । जव मई १७ मा सारा प्रचार सकियो त्यसपछी यस च्यानललाई बन्द गरेउ । 

चुनाव प्रचारको अवधि सकिएपछी पनि नमो टिभिले चसनावी प्रचारको सामाग्री प्रशारित गरेको भन्दै चुनाव आयोगले नोटीस पठाएको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया