कोपा अमेरिकाका लागि अर्जेन्टिनाको बलियो टोलीको घोषणा,हेर्नुहोस् (सुचिसहित)

४ बर्ष अगाडि

एजेन्सी – अर्जेन्टिनाको राष्ट्रिय फुटबल २३ सदस्यीय टिमको घोषणा गरेको छ। कोपा अमेरिका उपाधि जित्ने लक्ष्य बोकेको अर्जेन्टिनाले मैदानमा यी खेलाडीमाथि विश्वास गरेको छ ।

टोलीमा स्टार खेलाडीहरु लियोनल मेस्सी, सर्जियो अग्युरो जस्ता खेलाडीहरु रहेका छन् । यी दुई आफ्ना क्लबलाई उपाधि जितानउ महत्वपुर्ण भुमिका खेलेका थिए । इकार्दी यस पटक पनि टिममा परेनन् ।

यस्तो छ कोपा अमेरिका खेल्न अर्जेन्टिनाको टिमः

गोलरक्षकः फ्रान्को अरमानी, स्टेबन एन्ड्राडा, अगस्टिन

डिफेन्डरः रेनजो साराभिया, मिल्टन केस्को, जर्मन पजेला, निकोलस ओटामिन्डी, रामिरो फुन्स मोरी, निकोलस ट्यागलिफिगो, जुआउन फायथ,

मिडफिल्डरः मार्कोस एकुना, लियन्ड्रो पार्स, जियोवनी एलओ सेलो, एक्सपीसिएल पालासिओस, गुईडो रोड्रिगेज, रोबर्टो पेरेरा, रोड्रिगो डे पाउल, एन्जल डि मारिया, पाउलो ड्याबाला

फरवार्डः लियोनल मेस्सी, लाउटारो मार्टिनेज, म्याटिस सुआरेज, सर्जियो अग्युरो

४ बर्ष अगाडि

प्रतिक्रिया