कर्मचारीले कम्प्युटर चलाउन नजान्दा फिर्ता

४ बर्ष अगाडि

काठमाडौं– कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् । 
काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले ३, भक्तपुर ठिमी नगरपालिकाले १७, भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावरी नगरपालिकाले ३ र काभ्रेको धूलीखेल नगरपालिकाले पाँच कर्मचारी फिर्ता गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया