सुनचाँदीको भाउ घट्यो

४ बर्ष अगाडि

काठमाडौं– नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ । 

बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ७०५ मा कारोबार भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया