वाराणसीमा प्रधानमन्त्री मोदीले देखाए यस्तो नतिजा

४ बर्ष अगाडि

नयाँदिल्ली – भारतमा जारी लोकसभा निर्वाचनको मतगणनामा सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ । त्यसछी कांग्रेस र अन्य पार्टीहरु पनि पछी पछी आइरहेका छन् । 

वाराणसीबाट उम्मेदवार बनेका नरेन्द्र मोदी १ लाख ६३ हजार मतले अगाडी आएका छन् । 

भारतमा अहिले यो सगै फेरी प्रचण्ड बहुमतले मोदीले नै पुन सरकार बनाउने समाचार भारतमा चर्चामा रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया