भाजपाका अध्यक्ष अमित शाह विजयी

४ बर्ष अगाडि

नयाँदिल्ली – भारतमा सम्पन्न लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुन थालेको छ ।

सार्वजनिक मत परिणामअनुसार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहले विजयी हात पारेका छन् ।

गुजरातको गान्धीनगरबाट चुनावी मैदानमा उत्रिएका भाजपा अध्यक्ष शाह कांग्रेसका उम्मेदवार सिजे चावडालाई हराउँदै विजयी भएका हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया