प्रभु बैंकको ५६ लाख कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत

४ बर्ष अगाडि

काठमाडौं – प्रभु बैंक लिमिटेडको ५६ लाख ११ हजार ८४५ कित्ता संस्थापक (प्रमोटर) सेयर साधारण सेयरमा परिणत भएको छ ।

बिहीबार मात्रै बैंकको सो मात्राको सेयर साधारणमा परिणत भएको नेपाल स्टक एक्स्चेञ्जले  जनाएको छ ।

उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया