नरेंद्र मोदीलाई ट्याग गर्दे अजय देवगणले गरे यस्तो ट्वीट !

४ बर्ष अगाडि

नयाँदिल्ली – भारतीय लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपा एक्लैले तीन सय सिट पार गरेको छ ।

यो सगै बलिउड अभिनेता अजय देवगणले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर ट्वीट गरेका छन् । 

उनले नरेन्द्र मोदीलाई ट्याग गर्दे लेखेका छन्, देशलाई थाहाँ छ कि उसको लागि को शहि छ । त्यसैले जनताले आफ्नो मन परेकोलाई छनोट गरेका छन् । 

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया